गैरआवासीय नेपाली संघ र नेपाल कानून आयोगका प्रतिनिधिबीच छलफल

काठमाडौ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल कानून आयोगका सचिव तोयानाथ अधिकारीसँग गैरआवासीय नेपाली नागरिकता र गैरआवासीय नेपाली सम्बन्धी ऐन सम्बन्धमा छलफल गरेको छ । संघका अध्यक्ष डा केसी लगायतका प्रतिनिधिहरुले हाल गैरआवासीय नेपाली नागरिकता लिएका गैरआवासीय नेपालीहरुले नागरिकता लिए पश्चात भोगेका समस्या बारे जानकारी गराएका थिए ।सो क्रममा … Continue reading गैरआवासीय नेपाली संघ र नेपाल कानून आयोगका प्रतिनिधिबीच छलफल